१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी वायु सक्रियहुँदा ५ प्रदेशमा वर्षा



अ+ अ-

काठमाडौं । पश्चिमी वायु सक्रिय भएका कारण उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबताससहित पानी परिरहेको छ।

स्थानीय वायु र पश्चिमी वायुको प्रवाभले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा सोमबार बिहानैदेखि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविदका अनुसार यो क्रम अझै केहि समय चल्ने छ । बादल अहिले उत्तर पूर्वतिर सरिरहेकाले पूर्वतिर पनि चट्याङ, हुरीबतास र असिना पर्न सक्ने भएकाले सावधानी अपनाउन पर्ने मौसमविदको सुझाव छ ।