२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसले फाल्यो बर्दियाको सडक किनारामा एक बोरा पैसा ?



अ+ अ-

बर्दिया । बर्दियामा बाँसगढी नगरपालिकाको मानखोलास्थित सडक किनारामा फ्याँकेर राखिएको एक बोरा पैसा भेटिएको छ । सूचनाका आधारमा प्रहरीले बोरा खोलेर हेर्दा एक, दुई र पाँचका नोट रहेको पाइएको हो ।

पैसा कसको हो र किन फालिएको भन्नेबारे अनुसन्धान भइरहेको बर्दियाका प्रहरीका प्रमुख एसपी राजेशनाथ बास्तोलाले बताए । कोरोना महामारीका कारण संक्रमण फैलन सक्ने त्रासका कारण स्थानीय कसैले पनि पैसा टिप्न नसकेका हुन् ।