२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसचिव उपाध्यायलाई तीनदिन थुनामा राख्न प्रहरीले पायो अनुमती



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा थुनामा राखेर अनुसन्धान गर्न अनुमती पाएको छ । जिल्ला अदालत काठमाडौंले पूर्वसचिव उपाध्यायलाई थुनामा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

पूर्वसचिव उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ सरकारी अधिकारीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको भन्दै बुधबार बेलुका ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।