२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै एक साता लम्ब्याउन सिफारिस गरेको थियो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।