१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुरका पत्रकार श्रेष्ठलाई लाग्यो रबरको गोली



अ+ अ-

काठमाडौं । कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ ।

बानेश्वर क्षेत्रमा जेन–जीको प्रदर्शनमा भिडिओ खिचिरहेका श्रेष्ठलाई रबरको गोली लागेको कान्तिपुरले जानकारी दिएको छ।

श्रेष्ठको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ।