१३ असार २०८३, शनिबार
,
Latest
अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ ।

नेकपा सचिवालय बैठक र स्थायी कमिटी बैठकसमेत बस्न नसकेपछि भएको ओली प्रचण्डको भेटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । अध्यक्षसमेत रहेका ओलीले प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच पटक पटक भेटवार्ता गरेर आफू अनुकुलको निर्णय गराउने प्रयास थालेका छन् ।