२७ जेष्ठ २०८३, बुधबार
,
Latest
समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नियमनको प्रविधिको प्रबन्ध मिलाउनु भनेको थिएँ सरकारले नर्थ कोरिया पो बनाउने भएछ’



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्ने नाममा चालेको कदमको आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल नियमनका लागि कानुनी प्रबन्ध मिलाउनुपर्ने भन्दै सरकारले अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने गरी कठोर नीति ल्याउन खोजेकोमा आपत्ति जनाएका हुन् ।

फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै बाँस्कोटाले भनेका छन्, “नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। बिकृति अन्त गर्न सूचनाामा विर्को लगाउने हैन नि ।”