९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमजोर तथा बन्द उद्योगको सञ्चालन निजी क्षेत्रलाई जिम्मा लगाइने



अ+ अ-

काठमाडौं । सरकारले देशमा कमजोर र बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई साझेदारको रुपमा भित्र्याउने नीति लिएको छ । आर्थिक वर्ष २०७७,७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

थप लगानी, नयाँ प्रविधि र व्यावसायिक व्यवस्थापनको माध्यमबाट त्यस्ता उद्योगको पुनरुथान गरिने उनले बजेट भाषणमार्फत जानकारी गराए ।