१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित



photo: rss
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ ।

बुधवार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।