१२ असार २०८३, शुक्रबार
,
Latest
यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैतडीको जिल्ला अधिवेशन (फोटोफिचर)



अ+ अ-

बैतडी । नेकपा एमालेको हिमालीलगायत केही जिल्लामा बाहेक ६० भन्दा बढी जिल्लामा आज अधिवेशन सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनहरुको आज ‘भर्चुअल’ माध्यमबाट संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।

यसैबीच, बैतडीमा पनि एमालेको जिल्ला अधिवेशन सुरु भएको छ । तस्बिरमा हेरौं एमाले बैतडीको जिल्ला अधिवेशन ।

तस्बिरः गोविन्द गिरी