२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने



अ+ अ-

काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

स्कटल्याण्डले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हो । यो खेलमा जित निकाल्ने टोलीले सिरिजको उपाधि जित्नेछ । ३ खेलमा नेपाल २ खेलमा जित र एक खेलमा हारसहित शीर्ष स्थानमा छ ।