५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीहरुको व्यवस्था विरोधी प्रदर्शन (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरु सडकमा निस्किएका छन् ।

राजधानीका विभिन्न सात स्थानबाट सुरु गरिएको आन्दोलन शान्तिबाटिकामा पुगेको छ । उनीहहरुले गणतन्त्रविरुद्ध नाराबाजी गरेका छन् ।

नवराज सुवेदी नेतृत्वको राजावादी समूहले राजतन्त्र पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताएको छ ।