२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य आज बढेको छ । मंगलबार तोलामा ४ सय बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार प्रतितोला सुनको मुल्य ९२ हजार ३ सय रुपैयाँ थियो ।

यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला ४० रुपैयाँले बढेको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा १०४० रुपैयाँ तोकिएको छ ।