३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली–प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको झण्डै तीन घण्टाको छलफल सकिएको छ ।

छलफलमा कुन कुन विषयमा चर्चा चलेको थियो भन्नेबारे नेताहरुले नखुलाएका भएता पनि शीर्ष नेता निकट स्रोतको जानकारी अनुसार आजको छलफल सकारात्मक भएको खबर छ ।

आजको बैठकमा ओली प्रचण्डबाहेक अर्का नेता झलनाथ खनाललाई पनि सहभागी गराइएको थियो ।

त्यस्तै नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङपनि आजको छलफलमा सहभागी थिए ।