२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर डर्बीः सिटी र युनाइटेडले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलिले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । युनाइटेडको घरेलु मैदान वल्ड्र ट्राफोर्डमा भएको खेलमा दुबै टोलिले गोल गर्ने प्रयास गरेपनि सफल हुन भने सकेनन् ।

यो नतिजापछि सिटी ३१ खेलबाट ५२ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने युनाइटेड ३८ अंकका साथ १३ औं स्थानमा छ ।