६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङ र नवनियुक्त निर्देशक हितेन्द्र देव शाक्य दुवैको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैका रिटमाथि सँगै सुनुवाइ भएको थियो ।

सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो ।