२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै



अ+ अ-

काठमाडौं । राजावादीहरुको आजको आन्दोलन अराजक बनेपछि प्रधानमन्त्री केपी ओलीले आज राति ८ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

सो बैठक पनि आजको आन्दोलनका बारेमा केन्द्रित हुने बताइएको छ । आजको आन्दोलनमा राजावादीहरुलाई उक्साउने काममा पूर्व राजा ज्ञानेन्द्र स्वयं र आन्दोलनको कमाण्डर तोकिएका दुर्गा प्रसाईंको हात रहेकाले उनीहरुलाई दोषी ठहर गरेर कारबाही गर्नुपर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले आज रातिका लागि मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् ।