काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ३०७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा २७८ जना संक्रमित निको भएका छन् । बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।











