नयाँदिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । सोमबार उहाँले आफूले कोरोना भाइरस जाँच गराउँदा पोजेटिभ देखिएको बताउनुभएको हो । उहाँले सोमबार
आपूmलाई भाइरस संक्रमण भएकोले हालै आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई भाइरसको परीक्षणको लागि अनुरोध गर्नुभएको छ । उहाँले गतसाता आफूसँग सम्पर्कमा आएका मानिसहरूलाई अलग्गै बस्न र कोरोना परीक्षण गराउन अनुरोध गर्नुभएको छ ।