२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालतको अन्तरिम आदेशः केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू चुनाव रोक्नु



अ+ अ-

काठमाडौं । उच्च अदालत पाटनले केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव रोक्न आदेश दिएको छ ।

नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएको हो ।

सर्वदलीय सहमतिपछि ८ गते मतदान गर्ने तयारी भएपनि यो आदेशसँगै निर्वाचन रोकिने भएको छ ।