२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक सुरु



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बालुवाटारमा बैठक भर्खरै सुरु भएको हो ।

बैठकले नेपाल प्रहरीको आईजीपीमा दीपक थापालाई नियुक्त गर्ने बताइएको छ ।