४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपगायक ओमविक्रम विष्ट अस्पताल भर्ना



अ+ अ-

काठमाडौ । पपगायक ओमविक्रम विष्ट अस्पताल भर्ना भएका छन् ।

दमको समस्याले पीडित भएपछि केही दिनअघि उनलाई ललितपुर पुल्चोकस्थित आरुषी अस्पतालमा भर्ना गरिएको हो ।

गायक विष्टमा दमको समस्या देखिएको छ भने हात सुन्निएको छ । परिवारको सल्लाहमा विष्टलाई उपचारार्थ अमेरिका लैजाने तयारी छ ।

विष्टको मिर्गौला प्रत्यारोपण भइसकेको छ । विष्टलाई भेट्न सोमबार गायक यम बराल, संगीतकार शम्भुजीत बासकोटा अस्पतालमा पुगेका थिए ।