२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार फेरिने कुनै सम्भावना छैनः प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार फेरिने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् ।

सोमबार संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै बर्तौलाले राष्ट्रिय सहमतिको आधारमै अहिलेको सरकार बनेकोले फेरिने सम्भावना नभएको बताएका हुन् ।

सरकार परिवर्तन कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने विषयमा दलहरू केन्द्रित नरहेको जनाउँदै सरकारमा आउन रुचि भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको दाबी गरे ।

हाल कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि ०८४ को निर्वाचनमा भने एमालेले बहुमत ल्याउने गरी तयारी गर्ने उनको भनाई छ ।




भर्खरै