७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन



अ+ अ-

काठमाडौँ । ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन भएको छ ।

शुक्रवार काठमाडौंमा एक समारोहका बीच पुस्तक विमोचन भएको हो । विजलयलाल श्रेष्ठद्वारा लिखित पुस्तक शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले विमोचन गर्नुभएको हो ।

पुस्तकमा गंगालाल र पुष्पलालले नेपाली जनताका लागि र देशका लागि पुयाएको योगदानको चर्चा गरिएको छ । साहित्यकारहरुले पुस्तकमा रहेका गंगालाल र पुष्पलालको बारेमा चर्चा गरेका गरेका छन् ।

कार्यक्रममा वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो ।