२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचनः यी हुन् हालसम्म सर्वसम्मत भएका सभापति (सूचिसहित)



अ+ अ-

काठमाडौँ । चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन जारी छ ।

केही क्याम्पसमा भने विद्यार्थी संगठनबीच विवादपछि मनोनयन अवरुद्ध हुन पुगेको छ ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका केही क्याम्पसहरुमा भने संगठनहरुको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

हेर्नुहोस् सूचीः
अनेरास्ववियु
१. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला
२. शिक्षा क्याम्पस बैतडी,अकबर चन्द
३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी
४. तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार
५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द
६. रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला
७. सेती क्याम्स बझाङ,दिपेन्द्र दौल्याल
८. लाटिनाथ क्याम्पस दार्चुला,लोकेश खड्का
९.कृष्ण स्नातक क्याम्पस दार्चुला,ओमकार पाल
१०.शारदा वहुमुखी मैनापोखर बर्दिया,सागर खत्री
११.मंगला क्याम्पस म्याग्दी,एल्डीस पुन

अखिल क्रान्तिकारी
१. नेत्रावती क्याम्पस धादिङ, अभिशेक थपलिया
२. जुगल बहुमुखी सिन्धुपाल्चोक, सुस्मिता श्रेष्ठ
३. शीतल क्याम्पस चौरहजारी रुकुम, प्रकाश डाँगी
४. शान्ति आदर्श क्याम्पस बझाङ,बम धामी

नेविसंघ
१. चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक, राजु लामा

अनेरास्ववियू समाजवादी
१. मनहरी क्याम्पस मकवानपुर, कुमार घिसिङ