२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानता र सम्मानका लागि प्रयास जारी राख्न पूर्वराष्ट्रपति भण्डारीको अपील



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समानता र सम्मानका लागि प्रयास जारी राख्न अपील गर्नुभएको छ ।

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्राप्त अधिकारलाई सदुपयोग गर्र्दै समानता र सम्मानका लागि अथक प्रयास जारी राख्न अपील गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले राज्यको प्रमुख प्राथमिकता र दायित्वमा महिला अधिकार तथा सशक्तीकरण पर्दै जानु सम्पूर्ण नेपाली महिलाका लागि खुसीको कुरा भएको समेत बताउनुभएको छ ।