१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी



अ+ अ-

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन ।