२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदको अन्त्यमा हिमपात, दंग किसान (फोटो फिचर)



अ+ अ-

काठमाडौं । यस वर्षको हिउँदे सकिन लागेपछि देशका उच्च पहाडि र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण देशभरको मनसुन बदली भएर पहाडि र हिमाली क्षेत्रमा वर्षा र हिमपात भएको हो ।

हिमपात भएपछि काला पहाडमा परिणत भएका हिमाल पनि सेताम्ये देखिएका छन् ।

हिमपात र पानीका कारण चिसो बढेर जनजीवन प्रभावित भएको छ । तर किसान भने अन्नबाली राम्रो हुने अपेक्षा गर्दै हर्षित देखिएका छन् । मनसुन भोलि क्रमिक रुपमा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।




भर्खरै