२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन १४ देखी हराएकी युवती बनेपाको एक होटलमा मृत भेटिईन्



symbolic picture
अ+ अ-

काभ्रे । बनेपाको एक होटलमा युवती मृत फेला परेकी छन् ।

बनेपा नगरपालिका–८ स्थित होटल भ्यु एन्ड पाहुनाघरमा २३ वर्षीया शर्मिला श्रेष्ठको शव फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

फागुन १४ देखी हराएकी शर्मिला बिहीबार साँझ होटलको ११४५ नम्बर कोठामा मृत भेटिएकी हुन् ।

घटनाबारे प्रहरीले विस्तृत रुपमा अनुसन्धान गरिरहेको छ ।