काठमाडौँ। आज संघीय संसद, सार्वजनिक लेखा समितिको ३६ औँ बैठक बस्दै छ ।
मङ्गलबार बिहान साढे १० बजे बस्ने बैठक बस्न लागेको हो । बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।