३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाछोरी मृत भेटिए



सांकेतिक तस्बिर
अ+ अ-

धनगढी। कैलालीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन्।

गोदावरी नगरपालिका-११ गोठानकी २३ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी कामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले बताए ।

प्रहरी घटनास्थल पुग्दा छिमेकीले छोरी प्रिन्सीको पासो फुकालिसकेका थिए। मृतकका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन्। मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।