१५ श्रावण २०८३, शुक्रबार
,
Latest
देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५ ‘सार्वजनिक ऋणका बारेमा संसद्ले निगरानी गर्नुपर्छ’ सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसदहरुको विरोधका बिच सभामुखले बैठक सुचारु गरे



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधबिच सभामुख देवराज घिमिरेले बैठक सुचारु गरेका छन् ।

सभामुखको आदेशको बाबजुद पनि रास्वापाका सांसदले आसनबाट उठेर बैठक अवरोध गरिरहेपछि सभामुखले बैठक सुचारु गरेका हुन् ।

सभामुखले उनीहरुलाई आसन ग्रहणको अनुरोध र पछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकै बिच राष्ट्रपतिबाट प्राप्त पत्रहरु पढेर सुनाएका छन् ।

सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरुले बैठक छाडेर निस्केका छन् ।