२० भाद्र २०८३, शनिबार
,
Latest
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्‍को हिउँदे अधिवेशनको कार्यतालिका सार्वजनिक



संघीय संसद। फाईल फोटो
अ+ अ-

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाले हिउँदे अधिवेशनको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभाको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यतालिका अनुसार अधिवेशनको पहिलो बैठक १८ माघमा बस्नेछ । यस्तै, २२, २३, २४, २८,२९ र ३० माघको लागि पनि बैठक तय गरिएको छ ।