२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्योलमा परेर कुनै पनि कामको सुरुवात नगर्नुहोस्



अ+ अ-

एजेन्सी । यदि लक्ष्य कठिन छ भने त्यसमा असफल हुने सम्भावना हुन्छ । असफलताको डरले सुरु गर्ने काम झनै कठिन लाग्न थाल्छ ।

श्रीमद्भागवत गीतामा महाभारत युद्ध सुरु हुनुअघि अर्जुन भ्रममा फसेका थिए, सही गलत बुझ्न सकेका थिएनन् ।

त्यसबेला श्रीकृष्णले अर्जुनलाई कुनै पनि हालतमा भ्रममा नपर्नू भनेका थिए । भ्रममा फस्यौं भने सफलता पाउन सकिँदैन ।

अर्जुनको भ्रम हटाउन श्रीकृष्णले गीता उपदेश दिए । श्रीकृष्णको वचन सुनेर अर्जुनका सबै भ्रम हटेर युद्धको लागि तयार भए ।

यदि हामी सफल हुन चाहन्छौं भने, सबैभन्दा पहिले हामीले हाम्रा सबै भ्रमहरू हटाउनु पर्छ । भ्रम राखेर काम गर्यौ भने सफल हुन सक्दैनौँ ।