२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

केनको पेनाल्टी गोलमा बायर्नको जित



अ+ अ-

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले मोन्चेंग्लावाचलाई उसकै घरेलु मैदानमा १-० गोलले हराएको हो ।

बायर्नको जितमा एकमात्र निर्णायक गोल ह्यारी केनले गरे । उनले खेलको ६८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

जितसँगै बायर्न १६ खेलबाट ३९ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । मोन्चेंग्लावाच २ अंकका साथ १० औं स्थानमा छ ।