५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालकलाई कोरोना देखिएपछि सहमहामन्त्री डा.महत आइसोलेसनमा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतका सवारी चालकलाई कोरोना देखिएपछि उहाँ आइसोलेसनमा बस्नुभएको छ । 

उहाँका चालकलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि डा.महत पनि हिजोदेखि आफ्नै घरमा आइसोलेसनमा रहनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । 

उहाँ आइसोलेसनमा बस्नुभएको र भेटघाटको काम पनि कम गर्नुभएको डा.महतको सचिवालयले जानकारी दिएको छ ।  

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकअघि काँग्रेसका केन्द्रीय तहका नेताहरुको स्वाब परीक्षण गरिएको थियो । त्यस क्रममा डा.महतको रिपोर्ट भने नेगेटिभ आएको थियो ।