१७ श्रावण २०८३, आईतवार
,
Latest
विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनसँग बराबरीमा रोकियो चेल्सी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा चेल्सीले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीको नतिजापछि चेल्सी १७ खेलबाट ३५ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

एभर्टन १६ खेलबाट १६ अंकका साथ १५ औं स्थानमा छ ।