२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शतकीय साझेदारी गरेका सुदूरपश्चिमका दुबै ओपनर आउट भए



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सका दुबै ओपनर आउट भएका छन् । निकै संघर्षपछि जनकपुर बोल्ट्सले १२ ओभरमा दुबै ओपनरलाई आउट गरेको हो ।

ओपनर सैफ अलि अर्धशतक बनाएर आउट भए । उनि ११ औ ओभरको अन्तिम बलमा ६९ रन बनाएर आउट भए । अर्का ओपनर विनोद भण्डारी १२ औ ओभरको दोस्रो बलमा ४१ रन बनाएर ललित राजवंशीको बलमा आउट भए । उनीहरुले ११७ रनको पार्टनरशीप गरे ।

ताजा स्थितीमा सुदूरपश्मिले १३.३ ओभरमा २ विकेट क्षतीमा १२२ रन बनाएको छ ।