११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौतारीको महाधिवेशन स्थगित



अ+ अ-

काठमाडौं । स्वास्थ्य जोखिमका कारण पोखरामा यही माघ २२–२३ गते हुने प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ । 

गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।