१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस वरिष्ठ नेता पौडेल आइसोलेसनमा, सहयोगीलाई कोरोना सक्रमण



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा  बस्नु भएकोछ । पौडेलले  शनिबार बिहान ट्वीटरमार्फत् आफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिनु भएको छ । 

नेता पौडेलका अनुसार घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण देखीएपछि आफू आइसोलेसनमा बसेको जानकारी दिनुभएको हो ।  पौडेलले आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको पनि जानकारी गराउनु भएको छ ।