काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका एन्ड्रिज गौसले शानदार शतक बनाएका छन् ।
गोउसले ५४ बलमा ११ चौका र ५ छक्काको सहयोगमा शतक पुरा गरेका हुन् ।
उनी एनपीएलमा शतक हान्ने पहिलो खेलाडि हुन् ।