१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा आज दुई खेल



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । दुबै टोलिले आज आफ्ना पहिलो खेल खेल्दैछन् ।

त्यस्तै आज दिउँसो जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । दुबै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।

उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराएको जनकपुर लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

यता, भारतीय पूर्वओपनर शिखर धवनलाई अनुबन्धित गरेर चर्चामा आएको कर्णाली पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ ।