१४ श्रावण २०८३, बिहीबार
,
Latest
दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना प्रतिनिधिसभाको बैठक बस्दै नेदरल्यान्डससँग नेपाल पराजित यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी



अ+ अ-

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन निर्वाचित भएका छन् । महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरलगोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् ।

२०७९ सालको निर्वाचनमा कीर्तिपुर–१ मा नेपाली कांग्रेसका हिरालाल महर्नन ७ सय ७८ मतसहित विजयी भएका थिए ।