७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिगमा लिभरपुलको लगातार पाँचौ जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा इङ्लिस क्लब लिभरपुलले स्पेनी क्लब रियल मड्रिडलाई २-० गोलले हराएको हो ।

घरेलु टोलिलाई जित दिलाउन खेलको ५२ औं मिनेटमा म्याक एलिस्टरले तथा ७६ औं मिनेटमा कोडी गाक्पोले गोल गरे ।

जितसँगै लिभरपुल अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । ५ खेलमा शतप्रतिशत जित निकाल्दै उसको १५ अङ्क छ ।

रियल भने समान खेलबाट ६ अङ्कसहित २४ औं स्थानमा छ ।