१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषद्‌को बैठक जारी



अ+ अ-

काठमाडौं। सर्वोच्च र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशको नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक जारी रहेको छ ।

सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीशको सिफारिसको विषय एजेण्डामा राखिएको बताईएको छ । अहिले सर्वोच्च अदालतमा चार न्यायाधीश रिक्त छन् भने उच्च अदालतमा दुई मुख्यन्यायाधीशको पद रिक्त छ ।

यस्तै, उच्च अदालतभरमा १७ जना न्यायाधीशहरुको दरबन्दी खाली छ ।