४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता शर्माद्वारा आफ्नो दशैंभत्ता रकम मिर्गौला पीडितलाई सहयोग



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री तथा सांसद जनार्दन शर्मा प्रभाकरले आफ्नो दशैंभत्ता रकम मिर्गौला पीडितलाई दिएर सहयोग गरेका छन् । नेता शर्माका स्वकीय सचिव श्रीकुमार कठायतका अनुसार नरेन्द्र बोहरा नाम गरेका दुवै मृर्गौला फेल भएर भेन्टिलेटरमा उपचाररत कालिकोटका ति व्यक्तिलाई उपचारका लागि नेता शर्माले भत्ताबापतको रकम दिएका हुन् । 

नेता शर्माले रु ६४ हजार ७० रुपैया नरेन्द्र बोहरा बचाउन अभियानका सदस्य टेक बहादुर बोगटीलाई हस्तान्तरण गरेको स्वकीय सचिव कठायतले बताए । 

नरेन्द्र बोहरा पूर्व जनमुक्ति सेनाका बटालियन सहायक कमाण्डर रहेको नेता शर्माले बताए।  उनी हाल काठमाडौँमा उपचारत छन् ।