४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ४ः २५ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन् । 
 
पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँगको भेटवार्ता, विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिलालगायत लक्षित वर्गबाहेक अरुको कोरोना संक्रमणको उपचार सशुल्क गर्ने सरकारको निर्णयका बिषय सम्बोधनमा समेटिने अनुमान गरिएको छ । सम्बोधन नेपाल टेलिभिजनबाट  प्रशारण हुनेछ ।