१३ श्रावण २०८३, बुधबार
,
Latest
देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनका लागि यी हुन् राप्रपाका उम्मेदवार -सूचीसहित



अ+ अ-

काठमाडौं । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० ले १७ जना उम्मेदवार टुंगो लगाएको छ ।

कीर्तिपुर नगरपालिका र गौरीशंकर गाउँपालिका सहित उपनिर्वाचन हुने वडाहरुमध्ये १४ वटा वडाध्यक्षको उम्मेदवार पनि टुंगो लागेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले उपनिर्वाचन हुने सबै स्थानमा राप्रपाले कसैसँग तालमेल गर्नेछैन ।

राप्रपाले टुंग्याएका उम्मेदवारहरु

काठमाडौँ कीर्तिपुर नगरपालिका प्रमुखमा ध्रुव महर्जन

दैलेख गौरीशंकर गाउँपालिका उपाध्यक्षमा मनकुमारी श्रेष्ठ

झापाको कन्काइ नगरपालिका ६, नारायणप्रसाद निरौला

सुनसरीको गढी गाउँपालिका ६, कविताकुमारी उराव

तेह्रथुमको लालीगुरास नगरपालिका ८, रत्नबहादुर श्रीपाली

ओखलढुंगाको मोलुङ गाउँपालिका ५, चन्द्रमणि दाहाल

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ सतीशकुमार चौधरी

सप्तरीको डाक्नेश्वरी नगरपालिका ४, रामकुमार यादव

काठमाडौं महानगरपालिका १६, श्यामकृष्ण श्रेष्ठ

काठमाडौंको कीर्तिपुर नगरपालिका १, सुरेन्द्र उप्रेती

काठमाडौंको कीर्तिपुर नगरपालिका ४, विजश बस्नेत

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२, प्रेम लामा भ्लोन

गुल्मीको मुसीकोट नगरपालिका १, ईश्वरी खाती

रोल्पाको रुन्टीगढी गाउँपालिका ४, पहलबहादुर वली

कपिलवस्तुको सुद्धोधन गाउँपालिका १ इम्तियाज अहमद

कालीकोटको तिलागुफा नगरपालिका ४ जुद्धबहादुर शाही