१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले एस्टन भिल्लालाई हरायो



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा खेलको २० औं मिनेटमा डार्बिन न्युनेजले तथा ८४ औ मिनेटमा मोहम्मद सलाहले गोल गरे ।

जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग अङ्कदुरि बढाएको छ ।

लिभरपुलको ११ खेलबाट २८ अङ्क छ भने सिटीको २३ अङ्क छ । एस्टन भिल्ला १८ अङ्कका साथ आठौ स्थानमा छ ।