२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेड र चेल्सीले बराबरी खेले



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा पहिलो हाफमा कुनै गोल भएको थिएन । ७० औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७४ औं मिनेटमा मोइसेस साइसेडोले गोल फर्काउँदै चेल्सीलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल भएन र दुबै टोलीले अंक बाँडे ।

बराबरीसँगै चेल्सी १० खेलबाट १८ अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने युनाइटेड १२ अंकका साथ १३ औं स्थानमा छ ।